Author: एनडिए संबाददाता

काठमाडौं, नृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढीपिडितहरुको सहयोगका लागि युवा नृत्य संघ नेपाललाइ रकम बितरण गरिएको छ। आइतवार का.म.न.पा. वडा न. ६ सरस्वतीनगरमा अवस्थित वेलकम पार्टी प्यालेसमा आयोजित दशै विशेष शुभकामना आदान-प्रदान कार्यक्रमका बिच सो रकम युवा नृत्य संघ नेपालको कोष संयोजक चुडामणी फुयाललाइ हस्तान्तरण गरिएको हो। कार्यक्रमका सभाध्यक्ष डि-डान काठमाडौं जिल्लाको का.वा. अध्यक्ष लगायत सम्पुर्ण काठमाडौं जिल्ला कमिटीको रोहवरमा रु ५,००४/- रकम हस्तान्तरण गरिएको हो। नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, विशेष अतितीमा बरिस्ठ चलचित्र नृत्य निर्देशल एवम सल्लाहकार कमल राई केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला लगायत विभिन्न शाखाका पदाधिकारीहरुको बाक्लो उपस्थितिको बिच सो रकम हस्तान्तरण गरिएको…

Read More

काठमाडौं, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखा द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौं महानगपालिका वडा न. ६ मा अवस्थित वेलकम पाटि प्यालेसमा सम्पन्न कार्यक्रमको सभापतिमा काठमाडौं जिल्ला शाखाका कार्यवाहक अध्यक्ष सरस्वती पोखरेल रहनु भएको थियोे भने प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ रहनु भएको थियोे । विशेष अतिथि बरिस्ठ चलचित्र नृत्य निर्देशक तथा काठमाडौं जिल्ला शाखाका सल्लाहकार कमल राई रहनु भएको थियो । अतिथिहरुमा केन्द्रीय सह_कोषाध्यक्ष केशव कोईराला कार्यसमिति सदस्यहरुमा बुद्ध लामा ,महेन्द्र निरौला ,संगिता खड्गी,प्रमिला कार्की, वागमती प्रदेशका अध्यक्ष कल्पना राचल,सचिव पवि कर्माचार्य,सह_सचिव प्रनेश श्रेष्ठ, भक्तपुर जिल्ला शाखाका अध्यक्ष नारायणी थापामगर…

Read More

नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी द्वारा बृहत् रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। गोकर्णेश्वर नगपालिका वडा न. ६ मा अवस्थित फ्रेन्डसिप डान्स स्टुडियोमा सम्पन्न कार्यक्रमको सभापतिमा गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष बाबू सेन्चुरि रहनु भएको थियोे भने प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ रहनु भएको थियोे । बिहान १० बजे देखि सुरु भएको रक्तदान कार्यक्रममा करिव ३ दर्जन भन्दा धेरै नृत्य निर्देशकहरुले रक्तदान गर्नुभएको थियो। दिउँसो १२ बजे देखि सुरु भएको अपौचारिक कार्यक्रमको विशेष अतिथीमा केन्द्रीय सह_कोषाध्यक्ष केशव कोईराला, कार्यसमिति सदस्य बुद्ध लामा, काठमाडौं जिल्ला शाखाका अध्यक्ष सरस्वती पोखरेल ,उपाध्यक्ष छिरिङ लामा,कोषाध्यक्ष…

Read More

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो । गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो । कर्णालीको ५ खेलमा १३ अङ्क तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अङ्क रह्यो । काठमाण्डौ भने ९अङ्कसहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन । कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे…

Read More

काठमाडौ, नेपाल र भारतको क्षेत्रमा पर्ने मिथिलाञ्चल क्षेत्रमा बनाइएको दुर्गा भवानीको प्रतिमा अगाडि झिझिया नृत्यको रौनक बढेको छ । मिथिलाको हरेक गाउँगाउँमा अहिले रातिको बेला झिझिया नृत्यको रौनक देख्न सकिन्छ । अस्ति दशैँ शुरू भएसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई–मधेसका सबै जिल्ला तथा भारतको सीतामढी र मधुबनी जिल्लासहित मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक छाएको हो । सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा झिझिया नृत्य हुने गर्छ । यस नृत्यमा पूर्णरूपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको…

Read More

काठमाडौं, नृत्य निर्देशक/कोरियोग्राफर केशव कोइरालाले काठमाडौंको कृष्टल होटलमा सम्पन्न “स्पर्श म्युजिक भिडियो अवार्ड-२०२४” मा लोक आधुनिक बिधाबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड हात पार्न सफल भएको छ। बिगत तीन दशक देखि कलाकारिता विशेषगरि नृत्य क्षेत्रमा अनवरत रुपमा लाग्दै आउनुभएको कोइरालाले यो अवार्ड प्राप्त गर्दा अझै लोक सांस्कृतिक क्षेत्रमा काम गर्ने जोस जागर र हौशला प्राप्त गरेको मिडियाकर्मी सङ्गको कुराकानीमा बताउनुभयो। नेपाली चलचित्र क्षेत्रका बरिष्ट अभिनेता एवम एक्सन किङ्ग श्री शिव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको जुरी मेम्बरहरुमा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, वरिष्ठ छायांकार शिव ढकाल, चलचित्र निर्देशक समीर जोशी हुनुहुन्थ्यो।

Read More

काठमाडौं, नृत्य क्षेत्रका युवा बर्गहरुबाट निर्माण भएको “युवा नृत्य संघ नेपाल” समुहबाट बाढी तथा पहिरो पिडितहरुको लागि सहयोग संकलन अभियान सुरु गरिएको छ। युवा नृत्य संघ नेपाल नामक फेसबुक पेज खोलेरै गरिएको अनुरोधलाइ साथ दिदै अहिले सम्म दर्जन भन्दा धेरै नृत्य निर्देशक/कलाकारहरुबाट सहयोग संकलन हुन थालिएको सहयोग संकलन अभियानका संयोजक दिवस गिरीले जानकारी गराउनुभयो। हामीले नृत्य क्षेत्रमा काम गर्ने संघ सस्था, बिभिन्न ब्यक्ती हरुलाइ प्रत्यक्ष/अप्रत्यक्ष रुपमा खबर गरिसकेको संयोजक गिरीले बताउनुभयो। यस अभियानको संयोजकमा दिवस गिरी, आर्थिक संयोजकमा चुडामणी फुयाल अन्य सदस्यहरुमा देवराज गुरुङ, अबि वाग्ले, राज शेर्मा, पारस बास्तकोटी, दिलु सुनार, रोशन गहतराज, सुरज थापा मगर र देशै भरिबाट…

Read More

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन तीनवटा खेल हुनेछ । उद्घाटन खेल काठमाडौँ स्पाइकर्स र ललितपुर क्विन्सबिच खेलिने छ । उक्त खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ । राष्ट्रिय महिला भलिबल टोलीकी प्रभावशाली खेलाडी उषा भण्डारी काठमाडौँ र सलिना श्रेष्ठ ललितपुरका मार्की खेलाडी हुन् । पहिलो दिन नै मधेस युनाइटेड र कर्णाली यश्विजबिच दोस्रो हुनेछ । मधेस र कर्णालीबिचको खेल १७ः४५ बजे सुरु हुनेछ । पहिलो दिनको…

Read More

काठमाडौं, नेपालका जान्ने सुन्ने साथीहरु, मैले किताब मात्र बेची रहेको छैन । अन्य कामहरु पनि संग संगै गरि रहेको छु। तलको कुरा पढ्नु होस् । किताब बेच्ने मेरो रहर होइन। घनघोर वर्षा सुरु हुनु भन्दा तिन दिन अगाडी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको लाटु भन्ने गाउँमा राष्ट्रिय आविष्कार केन्द्रका दुई जना टेक्निसियनहरु घाम बाट तरकारी सुकाउने मशिन जडान गर्न गएका थिए । उनीहरु काम सके पछि हिंडेर काठमाडौँ आइरहेका छन । उनीहरु आज राती हिंडेर पाँचखाल आइपुग्दै छन् । अर्को ४ जनाको टीम रामेछाप जिल्लाको खांडदेवी गाउँपालिकामा गएर ड्रोन बाट औषधि पुर्याउने प्रविधिको परीक्षण गरिरहेका थिए । उनीहरुले परिक्षणको काम सकेर…

Read More

काठमाडौं । अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण देशभर १३३ जनाको मृत्यु भएको छ । बाढी पहिरो र डुबानमा परि देशभर ६८ जना बेपत्ता भएका छन् भने कम्तीमा एक सय जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सडक, पुल, विद्युतलगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ । उपत्यका बाहिर ९६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा १८ जना घाइते भएका छन् भने उपत्यकाबाहिर ८२ जना घाइते भएका छन् । उपत्यकामा २० जना बेपत्ता भएका छन् भने उपत्यकाबाहिर ४८ जना अझै बेपत्ता…

Read More