Author: एनडिए संबाददाता

काठमाडौं, जुगल नवगुरुकुल कपन द्वारा १४ बर्ष भन्दा कम उमेर समुहको अन्तरबिध्यालय फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। “संस्कार, सीप र उत्सवमय सिकाइ” को मुलमन्त्रलाई आत्मसाथ गरि सञ्चालित यस बिध्यालयले बिधालय तह देखि बिधार्थीहरुलाइ अतिरिक्त क्रियाकलाप र पढाइलाई एकसाथ अगाडि बढाउनु पर्छ भन्ने हेतुले “U-14 Intershool Futsal Tournament” आयोजना गर्न गइरहेको बिध्यालयका प्रीन्सिपल रुपक लामिछानेले जानकारी गराउनुभयो।खेलकुदले बिध्यार्थीहरुमा अनुशासन, सहनशीलता साथै हार र जितलाई नै नजिक बाट महसुस गर्ने अवसरहुने हुदा यो प्रतियोगिता आयोजना गरिएको पनि बताउनुभयो। बिध्यालय स्थापनाको २५ औ वसन्त पार गरे सङ्गै बिध्यालयले पढाइ सङ्गसङ्गै अतिरिक्त क्रियाकलापहरु नृत्य, सङ्गीत, हस्तकला चित्रकला, स्काउट, तेकवान्दो, योगा र खेलकुदमा भलिवल,…

Read More

गायिका पवित्र गुरुङ अब नायिका बन्ने भएको छ। पाइला फ़िल्म प्रा लि को ब्यानरमा निर्माण हुने गुरुङ चलचित्र क्योई सा ( तिम्रो याद) मा नायिका को रूपमा गायिका गुरुङ अनुबन्धन भएको हो। लामो समय देखि गायन क्षेत्रमा आफ्नो जादुमय स्वरबाट दर्शकलाइ मनोरञ्जन दिदै आउनुभएको गायिका अब भने नायिकाको रुपमा देख्न पाउने भएको छ। लै सारा मुन सम्म, रोधी घर, मारै ट झलल, तै क्योला साहारा जस्ता चर्चित गित गाइसक्नुभएकी गायिका दशकौ अघि देखि कला क्षेत्रमा सकृय हुनुहुन्छ। नेपाल आइडल तथा द भोइस जस्ता राष्ट्रिय रियालिटी सो मा समेत सहभागी हुनुभएकी गायिका गुरुङले सास्कृतिक कार्यक्रमको लागी आफ्नो गायनको क्रममा नै युके,…

Read More

काठमाडौं, गत कार्तिक २ गते सहकारीको रकम अपचलनमा प्रहरीले नियन्त्रण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आफ्नो आत्मबल अझै कायम रहेको बताएका छन्। सुप्रीम सहकारी ठगी प्रकरणमा रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रहरी हिरासतमै रहेपनि जोशजाँगरमा भने कमी नआएको बताएका हुन्। प्रहरीको घेराबीच उनले सञ्चारकर्मीतर्फ फर्केर भने, ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन। करिब चार घण्टा उनीसँग बयान लिइएको हो।बयानपछि उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने भएको छ। जहाजमार्फत् उनलाई दिउँसो पोखराबाट बुटवल लगिएपनि साँझ परेकाले रुपन्देही प्रहरीकै हिरासत राखिने भएको सुरक्षा अधिकारीले बताएका छन्।

Read More

काठमाडौं, कागेश्वरि मनोहरा ७ मा अवस्थित एकलव्य शिक्षा सदन स्कुलले दिपावलि को अवसर पारि अन्तर सदन देउसि भैलो तथा रंगोलि कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा संचालक समितिको अध्यक्ष हरि भक्त न्यौपाने , व्यवस्थापन समिति अध्यक्ष मोहोन देवी खड्का र प्रबन्ध निर्देशक भूपति खड्का को उपस्थिति रहेको थियो । शिक्षकशिक्षिका बाट देउसि भैलो खेली कार्यक्रम सुचारु गरिएको थियो ।रंगोलि प्रतियोगितामा निर्णयकमा विद्यालयका चित्रकला शिक्षक सिजन भुजेल हुनुहुन्थ्यो ।देउसी भैलो प्रतियोगितामा निर्णायक विद्यालयका नृत्य शिक्षक चुडामणि फुयाल तथा संगीत शिक्षक क्षितिज कुलुङ राई रहनु भएको थियो । देउसी भैलो कार्यक्रममा जुनियरतर्फ Choyu सदन प्रथम तथा सिनियरमा Saipal सदन प्रथम भएको थियो ।…

Read More

काठमाडौं, अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ। शुभ दिपावलीको अवसर पारेर ०७९/८० सालको एसइइ उत्तीर्ण बिद्यार्थीहरुलाइ बिदाइ र सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। साथै सिनियर र जुनियर तर्फवाट करिव ४ दर्जन प्रतियोगीहरु सहभागी भएको कार्यक्रमका निर्णायकमा नृत्य निर्देशक देवराज गुरुङ, छिरिङ लामा र मिरा महत रहनुभएको थियो। बिद्यालयका सस्थापक प्राचार्य अनन्तराम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा सञ्चालक समिति अध्यक्ष बद्रीप्रसाद भट्टराई, व्यवस्थापन समिति अध्यक्ष केशवप्रसाद ढकाल, अतिथिहरू पूर्व व्यवस्थापन समिति अध्यक्ष श्री रामप्रसाद पोखरेल सञ्चालक सदस्य कृष्णबहादुर खड्का, शैक्षिक विभाग प्रमुख चिरञ्जीवी भट्टराई उपस्थित हुनुहुन्थ्यो। तिहारको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै…

Read More

काठमाडौं, नेपाली भलिवल टिमका कप्तान एवम राष्ट्रिय भलिवल खेलाडी मान बहादुर श्रेष्ठले सामाजिक सञ्जालमा आइतवार भिडियो सन्देशमार्फत सन्न्यासको घोषणा गरेका हुन् । नेपाल भलिबल गत वर्ष साउनमा मानबहादुरलाई ११ औ कप्तानमा नियुक्त गरेको थियो। यो‌ निर्णय लिन‌ सहज नभएको जनाउँदै मानबहादुरले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएको बताइएका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ९ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका थिए । २७ वर्षीय ओपन स्पाइकरले यस अघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् । नेपालले गत वर्ष मानबहादुरकै कप्तानीमा १९…

Read More

काठमाडौं, अमेरिकामा गोविन्द डान्स सेन्टरले देउसी भैलो साँझ २०२४ आयोजना गर्दैछ। नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा यही अक्टोबर १८ तारिख क्वाीन्समा अवस्थित गुल्सन टेरेशमा देउसी भैलो साँझ आयोजना गर्न लागेको हो। नृत्य निर्देशक राईले विगत २ बर्षदेखि अमेरिकाको न्यू योर्कमा रहेका नेपाली बालकालिकाहरुलाई नेपाली भाषा, संस्कार र संस्कृति झल्कने नेपाली नृन्य सिकाउँदै आएका छन्। नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र नेपाली पर्वबारे नयाँ पुस्तालाई जानकारी गराउनका लागि देउसी भैलो साँझ गर्न लागेको नृत्य निर्देशक राईले जानकारी दिए। कार्यक्रम डान्स सेन्टरमा नृत्य सिकेका बालबालिकाहरुको प्रस्तुति रहने छ। कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रमा चर्चित गायक गायिकाहरु विमल डाँगी, सपनाश्री परियार, रेश्मा…

Read More

काठमाडौं, महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो । साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहीबारदेखि काठमाडौँमा हुँदै छ । यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समूह बी मा श्रीलङ्का, मालदिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबिच हुँदैछ । नेपालले भने शुक्रवार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।…

Read More

काठमाडौँ । महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ । मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिदै आएको छ । बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए…

Read More

युवा नृत्य संघ नेपालले बाढी पहिरो पिडितहरुलाइ खाध्यन्न सामग्री बितरण गरिएको छ। केही समय अगाडि निरन्तर बर्षाका कारण नेपालको विभिन्न ठाउमा आएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षती पुग्न गयो। सोही कारण नृत्य क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको नृत्यकार एवम नृत्य निर्देशकहरु मिलेर युवा नृत्य संघ नेपाल नामक समूह नै बनाएर सहयोग रकम संकलन अभियान सुरु गरिएको थियो। तत्कालै काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर रहेको युवा नृत्यकार एवम नृत्य निर्देशकहरुको आपतकालिन बैठकबाट दिवस गिरीको संयोजकमा सो संघलाई आर्थिक संकलनको रुपमा अगाडि बढाइएको थियो। युवा नृत्य संघ नेपालको आर्थिक संयोजकमा चुडामणी फुयाल संयोजक सदस्यहरुमा देवराज गुरुङ, राजु…

Read More