Author: एनडिए संबाददाता

काठमाडौं, नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिताको पहिलो संस्करणको उपाधी रिदिमा लामा र उपास्ना तामाङले जितेकी छिन। टाइमलाइन स्कुल, नयाबस्तीको सभाहलमा आयोजित कार्यक्रमलाइ नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी र केके मिडिया हाउसको संयुक्त आयोजना गरिएको थियो। मंसिरबाट सुरु भएको यस नृत्य प्रतियोगितामा काठमाडौं जिल्लाभरीकै करिव ६ सय भन्दा बिध्यार्थीहरुले अडिसनमा भाग लिएका थिए। अडिसन राउण्ड, वर्कसप, मेगा, सेमी फिनाले हुँदै सिनियरमा १० जना र जुनियरमा ५ जना फाइनलमा पुग्न सफल भएको थियो। नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी अध्यक्ष एवम कार्यक्रमको निर्देशक बाबू सेन्चुरीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम प्रमुख एवम नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सह-कोषाध्यक्ष केशब…

Read More

काठमाडौं, अल्पाइन एकेडेमीको २८औं स्थापना दिवसको पूर्वसन्ध्यामा अल्पाइन एकेडेमीको आयोजना तथा राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल निशान समन्वयमा दोस्रो राष्ट्रिय गीत एकल गायन प्रतियोगिता सव्य एवं भव्यताका साथ सु-सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा शङ्खरापुर नगरपालिकाका २३ वटा संस्थागत विद्यालयहरूको सहभागितामा आयोजित प्रतियोगितामा गणेश हिमाल मा.वि., मूलपानी कि छात्रा सुदिन लामा प्रथम, दी. सेलिब्रेसन को. एड. की छात्रा रितिका थापा द्वितीय, विद्यार्जन इङ्लिस स्कुलकी स्वेच्छा आचार्य तृतीय र बायोका सामुदायिक विद्यालयका छात्र डेनिस सुनुवार चतुर्थ स्थान प्राप्त गरी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ। सबै नानीबाबुहरुको गायन प्रस्तुति अत्यन्त आकर्षक रहेको थियो । कागेश्वरी मनोरा…

Read More

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ जुगल नव गुरुकुल तेक्वान्दो डोजाङ्ग द्वारा विभिन्न ४२ डोजाङ्ग तथा विद्यालयकको समूहका करिब ७०० जना विद्यार्थीहरूको सहभागितामा “प्रथम जुगल नवगुरुकुल काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०८१” सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका १० कपनमा अवस्थित जुगल नव गुरुकुलको प्राङ्गणमा सो प्रतियोगिता सम्पन्न भएको कुरा विद्यालयका फाउन्डर प्रिन्सिपल गिता बहादुर लामिछाने (रुपक) ले जानकारी गराउनुभयो। विद्यालयका अध्यक्ष डोरप्रसाद आचार्यको सभापतित्वमा आयोजित प्रतियोगिता बिहान ८ बजे देखि सुचारु गरिएको थियो। ७०० जना प्रतियोगी अन्य विद्यार्थी , अभिभावक, अफिसियल रेफ्री तथा अतिथिहरु गरी एक हजार भन्दा धेरैको प्रत्यक्ष सहभागिता भएको उक्त कार्यक्रम…

Read More

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा न. १० मा अवस्थित जुगल नवगुरुकुलको बार्षिक खेलकुद सम्मेलन कार्यक्रम सुरु भएको छ। बिध्यार्थीहरुमा अन्तरनिहित प्रतिभाहरुको पहिचान गरि उनीहरुको मनोबल उच्च बनाउनको निमित्त खेलकुद सम्मेलन कार्यक्रम गरिएको बिध्यालतयका अतिरिक्त कृयाकलाप बिभाग प्रमुख (ECA INCHARGE) सन्तोष श्रेष्ठले जानकारी दिनुभयो। खेलकुदले बिध्यार्थीहरुमा अनुशासन र सहनशिलता एवम हार र जितमा आफुलाइ कसरी स्थिर राख्ने भन्ने परिपक्वता सिकाउने हुदा यसबाट शारिरिकरुपमा स्वस्थ रहनुका साथै पढाइमा पनि मानसिक रुपमा खेलकुदले सहयोग गर्ने हुदा बार्षिक रुपमा योजना बनाएरै यो कार्यक्रम गरिएको बिध्यालयका प्रीन्सिपल रुपक लामिछाने (जि.बी) ज्युले जानकारी दिनुभयो। बुढानिलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराइको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापतीमा विध्यालयका अध्यक्ष…

Read More

काठमाडौं, राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) को आयोजनामा र श्रीयन्त्र एजुकेसन फाउन्डेसनको संयोजनमा आयोजित अन्तर विद्यालय स्तरीय चौथो निसान वक्तृत्वकला प्रतियोगितामा सहभागी उन्नाइस ओटा विद्यालयमध्ये प्रथम स्थान लिबर्टी एकेडेमीकी कक्षा ८ की छात्रा एलिना सुनारले प्राप्त गरेकी छिन। काठमाडौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष श्री सुदर्शन थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा द्वितिय हासिल गर्ने इष्ट पोइन्ट एकेडेमी, तृतीय स्थान हासिल गर्ने जीवनतारा एकेडेमी तथा सान्त्वना स्थान प्राप्त गर्न सफल सेलिब्रेशन को-एड, अल्पाइन एकेडेमी र मदन भण्डारी स्कुलले हात पार्न सफल भयो। अन्य अतिथीहरुमा गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदीप अधिकारी, कागेश्वरी प्याब्सनका अध्यक्ष श्री कृष्ण गौतम, सामाजिक अभियन्ता उत्तम पुडासैनी लगायत उपस्थित…

Read More

काठमाडौं, ब्रेनल्यान्ड एकेडेमीले आयोजना गरेको बिएल​ए किण्ड​र​ मिनि ओलम्पियाड २०८१, गते शनिबार प्रहरी प्रशिक्षण एकेडेमी महाराजगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित हस्ती, म्याराथन लेजेन्ड वैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको उक्त बिएल​ए किण्ड​र​ मिनि ओलम्पियाडमा नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रकाश शाह र सम्राट बिक्रम शाहको पनि विशेष उपस्थिति रहेको थियो। सो अवसरमा प्रमुख अतिथि एवम बिशेष अतिथिहरुले यस्तो कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै भविष्यका खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो। ब्रेनल्यान्ड एकेडेमीका प्रिन्सिपल तथा एन प्याब्सनका केन्द्रीय महासचिव पारसमणि दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। बिएल​ए किण्ड​र​ मिनि ओलम्पियाडमा…

Read More

काठमाडौं, जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न भएको छ। बुढानिलकण्ठ-१०, कपनमा अवस्थित जुगल नवगुरुकुलले बिद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रम पौष १ गते सम्पन्न भएको हो। बिध्यालय प्राङ्गणमा नै आयोजित कार्यक्रममा कक्षा १ देखि १२ सम्मका करिव ४७ जना बिध्यार्थीहरुले फाइनल चरणमा आफ्नो प्रस्तुती दिएको थियो। बरिष्ट चलचित्र नृत्य निर्देशक कमल राई को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिध्यालयका अध्यक्ष डोर प्रसाद आचार्य सभापतित्वको रुपमा आसिन हुनुहुन्थ्यो। स्वागत मन्तव्य दिनुहुदै बिध्यालयका प्रीन्सिपल रुपक लामिछानेज्युले उपस्थित सवैलाइ कार्यक्रममा स्वागत गर्नुभयो। नृत्य निर्देशक चुडामणी फुयाल र नृत्य निर्देशक एवम मोडल छिरिङ लामा निर्णायक रहेको नृत्य बिधाको जुनियरबाट प्रथम,…

Read More

काठमाडौं, जुगल नवगुरुकुल द्वारा आयोजित १४ बर्ष भन्दा कम उमेर समुहको अन्तर बिद्यालय स्तरिय फुटसल प्रतियोगितामा बोधी सदन स्कुलले प्रथम स्थान हासिल गरेको छ। जुगल नव गुरुकुलले आफ्नो बिद्यालयमा निर्माण गरिएको फुटसलको औपचारिक उद्घाटनको अवसर पारेर सो टुर्नामेन्ट आयोजना गरिएको थियो। उपत्यका भित्रको २ दर्जन बढी बिद्यालयहरु सहभागी भएको प्रतियोगिता मंसिर २४ गते देखी ३ दिन सम्म चलेको थियो। बिभिन्न समुहको बिजेता हुँदै कान्तिपुर, न्याम्स , साङ्रिला र बोधी सदन स्कुल सेमी फाइनलमा पुगेको थियो। फाइनल खेल भने बोधी सदन स्कुल र साङ्रिला स्कुल बिच भएको थियो। बिजेता बिध्यालयहरुलाइ पुरस्कार बितरण कार्यक्रममा जुगल नव गुरुकुलका अध्यक्ष डोर प्रसाद आचार्यको सभापतित्वमा…

Read More

काठमाडौं,फोडा मेटामोर्फिक एकेडेमीको बलेफिको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर र औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । शिविरको वडा नम्बर १का वडा अध्यक्ष हुपबहादुर खड्काको स्वास्थ्य परिक्षण गर्दै औपचारीक रुपमा सुरुवात गरिएको थियो । वडा अध्यक्ष खड्काले शिविरमा सहभागी भएर स्वास्थ्य परिक्षण गराउँन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले आफुमा भएको समस्या निर्धक्क भएर स्वास्थ्यकर्मीमाझ राख्न समेत सुझाउनुभयो । स्वास्थ्य शिविर आयोजना गरेकोमा अध्यक्ष खड्काले फोडा मेटामोर्फिक एकेडेमीलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । शिविर संयोजक एवम् विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेलले यस क्षेत्रका स्थानियको स्वास्थ्य जाँच गर्दै औषधी वितरण गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको जानकारी दिनुभयो । शिविरबाट २२५ जनाले सेवा…

Read More

काठमाडौं, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गर्ने छन् । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । लिगमा कुल ३२ खेल आयोजना हनेछन् । लिगका सबै…

Read More