Author: Chudamani Phuyal

काठमाडौं। थाइल्यान्डमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभल भब्य रुपमा सम्पन्न भएको छ। दक्षिण एसियाको विभिन्न देशहरुले उत्साहजनक सहभागी जनाएको थाइल्यान्ड फेस्टिभलमा नेपालको पनि यो वर्ष उत्साहजनक सहभागीता रहेको थोयो। नेपालको तर्फबाट नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्लाको अध्यक्ष तथा बरिष्ठ नृत्य कलाकार प्रदीप रमण सिंह डंगोलको नेतृत्वमा तथा हिका संस्थाको संयोजकमा थाइल्यान्डको विभिन्न सहरहरुमा ३४ औ थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा नेपालले यो सिजन पनि गर्विलो सहभागीता जनाएको हो। आँहले जम्बो टोलि फेस्टिभल सम्पन्न गरेर सफलतापुर्वक स्वदेश फर्केको छ। सप्ताहव्यापी कार्यक्रममा दक्षिण एसियाको नौवटा देशहरूले सहभागीता जनाएको यस कार्यक्रममा नेपालको तर्फबाट ललितपुरको लेलेको ख्यातिप्राप्त सरकारी स्कूल सर स्वती माध्यमिक विधालयले महत्वपूर्ण…

Read More

एनडिए सम्बाददाता काठमाडौं, वरिष्ठ नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने भित्र भित्रै गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिगत ३ दशक भन्दा लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशन गर्दै आउनुभएका श्रेष्ठले सो म्युयुजिक भिडियोको निर्देशन गर्नुभएको हो। साद्भी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गितका गितकार कृष्ण बहादुर बस्नेत हुन भने सङ्गितकार बिपिन सुब्बा हुन। गितलाइ नेपाल आइडल बिजेता करण परियारको जादुमयी स्वरमा सुन्न सकिनेछ। बिकास लामिछाने र साक्षी लम्सालको मुख्य अभिनय रहेको भिडियोलाइ लुजा सिंले छायांकन तथा सम्बादन गरिएको हो भने रेश्मा महर्जन र रोजिना थापाले उनीहरुलाइ अभिनयमा सघाएको दिखिन्छ। म्युजिक भिडियोलाइ ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ। भिडियो https://youtu.be/zaVLpKEXz9o?si=bmp8RrHMxnuL0hFO

Read More