Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ पुष ६,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ पुष ६,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ पुष ६,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ पुष ६,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»मनोरन्जन»स्व. गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको उपाधी रिलायन्स इन्टरनेशनलाइ

स्व. गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको उपाधी रिलायन्स इन्टरनेशनलाइ

0
By लक्ष्मी पुरी गुरुङ on २०८१ पुष ६, मनोरन्जन
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 195

काठमाडौं, स्व. गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको उपाधी रिलायन्स इन्टरनेशन एकेडेमीले जितेको छ। गोकर्णेश्वर नगरपालिका-५, जोरपाटीमा अवस्थित टाइमलाइन स्कुलले शुक्रबार विद्यालयको प्राङ्गणमा गायन प्रतियोगिताको चौंथो संस्करण सम्पन्न गरेको हो ।


प्रतियोगितामा ३० वटा विद्यालयकाबीच प्रतिस्पर्धा भएको थियो । जसमध्ये कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, द सेलिब्रेसन को–एड स्कुल द्वितीय हुँदा नारायणटारस्थित सुनौलो भविष्य स्कुलले तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीयले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

यसैगरी, अत्तरखेलस्थित लिबर्टी एकेडेमी चौथो, कपनस्थित जुगल नव गुरुकुल स्कुल पाचौँ, इष्टपोल स्कुल छैटौँ, गोठाटार इङ्लिस स्कुल सातौँ, युनाइटेड युनिभर्सल स्कुल आठौँ, बसुन्धारा नेशनल एकेडेमी नवौँ र हाइली क्रिएटीभ स्कुलले दशौँ स्थान हात पारेको थियो । चौंथोदेखि दशौँ हुने प्रतियोगीहरुलाई २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमार्फत पुरस्कृत गरिएको थियो ।


प्रतियोगितामा बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी र राधा राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गीतकारको निर्णायकका रुपमा साहित्यकार नारायण नेपाल थिए ।

प्रतियोगितामा गीतकारतर्फ ग्लोबल पब्लिक स्कुलका एमके परासरले प्रथम स्थान हात पार्न सफल भए । त्यस्तै, नवअरुणिमा स्कुलका शंकर योगी द्वितीय हुँदा साइप्रस पब्लिक स्कुलका गिरीाज राई तृतीय भएका थिए । उनीहरुलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।


त्यस्तै, संगीतकारतर्फ अक्सिडेन्टल पब्लिक स्कुलका राजेन्द्र सुवेदी प्रथम भएका छन् । जोरपाटीस्थित सिर्जना इङ्लिस सेकेण्डरी स्कुलका दीपक तामाङ द्वितीय हुँदा नव सुन्ताखान एकेडेमीका डा. निरञ्जन भण्डारीले तृतीय स्थान हासिल गरेका थिए ।
टाइमलाइनले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि स्रष्टा सम्मान गरेको छ । जसमा साहित्यकार गोविन्द घिमिरे (वेदमणी)लाई नगद पाँच हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहलाई बागमती प्रदेशका पूर्व सदस्य रामेश्वर फुयाँलले उद्घाटन गरेका थिए । भने, पुरस्कार वितरण एवम् समापन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल रहेका थिए । त्यस्तै, विशेष अतिथिका रुपमा नगरपालिकाकी उप–प्रमुख सान्नानी लामा थिइन् ।

कार्यक्रममा विशेष अतिथि लामाले विद्यार्थीहरुको अन्तरर्निहित प्रतिभा प्रस्फुटनका लागि टाइमलाइन स्कुलले उदाहरणीय काम गरेको बताइन् । ‘हामीले नगरपालिकाका तर्फबाट पनि यस्ता प्रतिभा प्रस्फुटनका निम्ति विभिन्न काम गर्दै आएका छौँ,’ उनले भनिन् । कार्यक्रममा बोल्ने क्रममा लामाले प्रतिस्पर्धीहरुलाई हौसला दिँदै कुनै एउटा प्रतियोगितामा पराजय बेहोर्दैमा असफल नभइने बताइन् । ‘यस्ता प्रतिस्पर्धाले नयाँ सिकाई र सिर्जना जन्माउन सहयोग गर्छ,’ उनले भनिन् ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवम् नगरपालिकाका शिक्षा विभाग प्रमुख बिरबहादुर खड्काले टाइमलाइनले गरेको कार्यक्रमको निरन्तरताका लागि शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले काठमाडौं पूर्वी क्षेत्रमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका निम्ति निरन्तर सांगीतिक कार्यक्रम गर्ने टाइमलाइन स्कुलमात्र रहेको बताए । ‘टाइमलाइनमात्र एउटा त्यस्तो स्कुल हो जसले विद्यार्थीको प्रतिभाप्रस्फुटनका निम्ति निरन्तर सांगीतिक कार्यक्रम गर्ने टाइमलाइन स्कुलमात्र रहेको बताए । ‘टाइमलाइनमात्र एउटा त्यस्तो स्कुल हो जसले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि निरन्तर सांगीतिक कार्यक्रम गर्दै आएको छ,’ उनले भने । पछिल्लो पुस्तामा गीत संगीतप्रतिको झुकाव बढ्दै गएको बताउँदै नगर प्रमुख रिसालले नगरपालिकाले पनि सांगीतिक क्षेत्रको उन्नयन र विकासका निम्ति काम गरिरहेको बताए ।

टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै रिजालले गायन प्रतियोगिता र स्रष्टा सम्मानको चौथो संस्करणसम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । साथै, यो कार्यक्रमले वर्षेनी निरन्तरता पाउने प्रतिवद्धतासमेत व्यक्त गरे । त्यस्तै, स्कुलका प्रिन्सिपल रामप्रसाद बडालले कार्यक्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि गरिएको यो कार्यक्रमलाई हामी अझै परिस्कृत गर्दै लैजाने छौँ,’ उनले भने।

स्वर्गीय गणेशप्रसाल रिजाल टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालका पिता हुन् ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleप्रथम जेबी कप बास्केटबल प्रतियोगितामा ग्रिनल्यान्ड स्कुल विजयी/फेरिल्याण्ड स्कुल उपबिजेता
Next Article Smart Kidz द्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न
लक्ष्मी पुरी गुरुङ

सम्बन्धित समाचार

नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)

२०८१ चैत्र २४,

गायिका पवित्र गुरुङ गुरुङ चलचित्र क्योइ सा मा नायिका बन्दै

२०८१ मंसिर २,

केशव कोइरालालाइ स्पर्श म्युजिक भिडियो उत्कृष्ट निर्देशक अवार्ड (फोटो)

२०८१ आश्विन १६,

शम्भु राइको यसपालीको छुट्टीमा छिरिङ र अनिता फिचरिङ (भिडियो)

२०८१ आश्विन १२,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,

योग धर्म र जातमा सीमित हुँदैन : अध्यक्ष ओली

२०८१ असार ७,

शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने शिक्षामन्त्री श्रेष्ठको उल्लेख

२०८१ असार ४,

संघीय संसद् सचिवालयका कर्मचारीहरूद्वारा तलब वृद्धि गर्न माग ।

२०८१ असार ३,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य