Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ आश्विन १०,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ आश्विन १०,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ आश्विन १०,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ आश्विन १०,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»साहित्य»सालिकलाई साक्षी राखेर गजल वाचन

सालिकलाई साक्षी राखेर गजल वाचन

0
By एनडिए संबाददाता on २०८१ आश्विन १०, साहित्य
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 193

काठमाडौ, १५९ औँ मोतीजयन्तीका अवसरमा काठमाडौँमा अलि फरक प्रकृतिको कार्यक्रमको आयोजना गरियो । अनाममण्डली नेपालले भाद्र २५ गते युवाकवि मोतीराम भट्टको जन्मदिनका अवसर पारेर नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा रहेको युवाकवि मोतीरामको प्रतिमा आगाडि उभिएर गजल वाचन कार्यक्रम सम्पन्न ग¥यो ।

वि.सं. १९२३ भाद्र २५ गते कुशेऔँसीका दिन जन्मेका मोतीरामभट्ट नेपाली साहित्यका उज्ज्वल नक्षत्र हुन् । नेपली भाषामा गजललेखनको सुरुवात गर्ने भट्ट पत्रकारिता, समालोचना, जीवनी आदि विधाका पनि आदि व्यक्तित्व हुन् ।
वि. सं २०७२ भाद्र २६ मा मोतीराम भट्टको सम्मानमा अनाममण्डलीले प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा उनकै सालिक निर्माण गरेको थियो । सोही सालिकलाई माल्यार्पण गरी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा मोतीरामकै गजल वाचन गरी कार्यक्रमको सुरुवात गरिएको थियो । अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको सभापतित्वमा भएको उक्त कार्यक्रम महासचिव सरोज घिमिरेले सञ्चालन गर्नुभएको थियो, सदस्य ज्ञानु विद्रोहीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा गजलकार रवि प्राञ्जल, ललिजन रावल, धीरेन्द्र प्रेमर्षि, रामबहादुर पहाडी, अनाममण्डलीका सल्लाहकार प्र.डा. देवी नेपाल, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, सङ्गीतकार बुलु मुकारुङ, अनाममण्डलीका संस्थापक अध्यक्ष सुरेश सुवेदी, पूर्व अध्यक्ष घनेन्द्र ओझा एवम् गजल अभियन्ता बाबु त्रिपाठी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
संस्थाका पूर्व अध्यक्ष गजलकार घनेन्द्र ओझाले प्रज्ञाप्रतिष्ठानले मोतीरामजस्ता स्रष्टालाई उचित सम्मान गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नुभयो भने प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले अनाममण्डलीले सबैलाई समेटेर मोतीजयन्ती मनाएकामा खुसी व्यक्त गर्नुभएको थियो । नेपाली गजलमा परिष्कारको अभियानको थालनी गर्दै साठीको दशकको प्रारम्भदेखि सक्रिय भएको संस्था अनाममण्डलीले गजल महोत्सव, गजल प्रशिक्षण, गजलसङ्ग्रह प्रकाशन, गजल पत्रिका प्रकाशन, गजल समालोचना, गजल पुरस्कार अर्पण जस्ता कार्य सम्पन्न गर्दै आइरहेको छ । यसै क्रममा यस्तो फरक प्रकृतिको गजल वाचन कार्यक्रम पनि आयोजना गरेकामा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले खुशी व्यक्त गर्नुभयोे ।
प्रभाती किरण, सिद्धनारायण आचार्य, मनोज खड्का, सविता बराल, शान्ति शर्मा, रविका भण्डारी, शारदा सजल, रोमा लम्साल, आँचल शर्मा, अर्जुन अन्योल, जीत कार्की, रूपक वनवासी, गणेश खतिवडालगायत तीस जनाभन्दा बढी गजलकारहरूले आफ्नो गजल वाचन गर्नुभएको उक्त कार्यक्रमले प्रज्ञाप्रतिष्ठानभित्र मोतीजयन्ती पुनः भित्रिएको आभास दिएको थियो । नारायण निरासी, राधा कडेल, सच्युतराज उप्रेती, त्रिपुरा पौडेल, प्रज्वल अधिकारी, हेम प्रभास, राधा कार्की, सन्ध्या पहाडी, कुशलनाथ योगी, विनोद विम्बित लगायतका साहित्यानुरागीहरुको उपस्थितिले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleदुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो
Next Article सप्तकोशीमा यात्रुबाहक बस दुर्घटना
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी

२०८२ असार १७,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

छन्द साधना पुरस्कार गोविन्दराज र रुपक अलङ्कारलाइ

२०८१ आश्विन १३,

हजार रुपैयाँ लिएर काठमाडौँ छिरेका कस्तुप पन्त बने करोडपति

२०८१ आश्विन ११,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,

योग धर्म र जातमा सीमित हुँदैन : अध्यक्ष ओली

२०८१ असार ७,

शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने शिक्षामन्त्री श्रेष्ठको उल्लेख

२०८१ असार ४,

संघीय संसद् सचिवालयका कर्मचारीहरूद्वारा तलब वृद्धि गर्न माग ।

२०८१ असार ३,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य