Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८२ असार १४,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८२ असार १४,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८२ असार १४,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८२ असार १४,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»नृत्य»ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

0
By एनडिए संबाददाता on २०८२ असार १४, नृत्य, मुख्य समाचार
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 589

एनडिए सम्बाददाता, ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता-२०८२ सम्पन्न भएको छ।

नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला शाखा र युनिक एकेडेमी कलेजले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा ललितपुर जिल्ला भित्रको करिव २ दर्जन भन्दा बढी बिद्यालय सहभागी भएको थियो।


बालकुमारी स्थित ज्यापू समाजको भवनमा आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल ललितपुरका अध्यक्ष प्रदिप रमन सिं डङ्गोल ज्युको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

ललितपुर महानगरपालीकाको नगर प्रबक्ता एवम वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान द्वारा सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेलको बाहुलीबाट प्रदान गरिने “राष्ट्रिय सङ्गीत नाट्य प्रज्ञा पुरस्कार” नृत्य बिधाबाट अक्षेरेपी रु एक लाख धन राशी सहित सम्मानीत हुनुभएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ज्युलाइ पनि सम्मान गरिएको हो।


कार्यक्रममा अतिथीको रुपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सचिव रबि राना मगर, केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला, सदस्य कृष्ण रसाल, काठमाडौं जिल्ला उपाध्यक्ष छिरिङ लामा, भक्तपुर जिल्ला अध्यक्ष नारायणी थापा मगर, नेशनल डाइनामिक आर्ट्स प्रा.ली. का अध्यक्ष देवराज गुरुङ, डि-डान गोकर्णेस्वरका अध्यक्ष बाबू सेञ्चुरी, चन्द्रागिरी नगर कमिटी अध्यक्ष कृष्ण राना मगर, नागार्जुन अध्यक्ष राज श्रेष्ठ, उपाध्यक्ष सरोज तामाङ, सचिव खेम मगर, सन्देश तामाङ लगायत उपस्थिति थियो।


वरिष्ठ नृत्य निर्देशक याम गुरुङ, सङ्गीता खड्गी र डिडान चितवनका निवर्तमान अध्यक्ष रेनु तामाङ निर्णायक रहेको नृत्य प्रतियोगितामा प्रथम स्थान ओमेगा सेकेण्डरी स्कुल, द्वितीय इन्द्रेणी सेकेण्डरी इङलिस स्कुल, तेश्रो स्थान पारिजात इङलिस स्कुलले हात पार्न सफल भयो। यसै गरि चौथो र पाचौ स्थान क्रमशः आदर्श बिध्या सदन र विलियम पब्लिक स्कुलले जित्न सफल भयो।


नृत्य निर्देशक संघ नेपाल ललितपुरकी सचिव मिनर्वा शर्मा राजोपाध्यायले सञ्चालन गरिएको नृत्य प्रतियोगितामा बिजेता बिध्यालयहरुलाइ युनिक एकेडेमी कलेजको प्रीन्सिपल राजेश महर्जन र कार्यक्रम सभापती प्रदिप रमन सिं डङ्गोलज्युले संयुक्त रुपमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleनेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
Next Article बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी

२०८२ जेष्ठ २०,

एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न

२०८२ जेष्ठ १५,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन

२०८२ बैशाख ३,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

२०८१ चैत्र २०,

नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी

२०८१ चैत्र ३,

Smart Kidz द्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

२०८१ पुष २९,

जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न

२०८१ पुष १,

एकलव्य शिक्षा सदन स्कुलले दिपावलि को अवसर पारि अन्तर सदन देउसि भैलो तथा रंगोलि कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

अमेरिकामा गोबिन्द डान्स सेन्टरको देउसी भैलो साँझ

२०८१ आश्विन ३०,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य