Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ आश्विन २२,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ आश्विन २२,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ आश्विन २२,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ आश्विन २२,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»नृत्य»युवा नृत्य संघले गर्यो बाढी पिडितलाइ खाध्यन्न सहयोग

युवा नृत्य संघले गर्यो बाढी पिडितलाइ खाध्यन्न सहयोग

0
By एनडिए संबाददाता on २०८१ आश्विन २२, नृत्य, मुख्य समाचार
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 292

युवा नृत्य संघ नेपालले बाढी पहिरो पिडितहरुलाइ खाध्यन्न सामग्री बितरण गरिएको छ।

केही समय अगाडि निरन्तर बर्षाका कारण नेपालको विभिन्न ठाउमा आएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षती पुग्न गयो। सोही कारण नृत्य क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको नृत्यकार एवम नृत्य निर्देशकहरु मिलेर युवा नृत्य संघ नेपाल नामक समूह नै बनाएर सहयोग रकम संकलन अभियान सुरु गरिएको थियो।

तत्कालै काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर रहेको युवा नृत्यकार एवम नृत्य निर्देशकहरुको आपतकालिन बैठकबाट दिवस गिरीको संयोजकमा सो संघलाई आर्थिक संकलनको रुपमा अगाडि बढाइएको थियो।

युवा नृत्य संघ नेपालको आर्थिक संयोजकमा चुडामणी फुयाल संयोजक सदस्यहरुमा देवराज गुरुङ, राजु शेर्मा (झापा), रोशन गहतराज, अबि वाग्ले, पारस बास्तकोटी, सुरज थापा मगर, दिलु सुनार रहेको थियो। नौ जना प्रथम सदस्यहरुबाट सुरु भएको यो समुहमा हाल ३ दर्जन भन्दा धेरै देश तथा बिदेशबाट युवा नृत्यकर्मी/नृत्य निर्देशक हरु जोडिएर करिव ७४,५००/- बराबरको रकम संकलन गरि राहत सामगरि बितरण गरिएको हो।
ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका भित्रको नल्लु, बाररदेउ, चौघरे, दलचोकी, संखु र मानेखेलका बाढी पिढितहरुको लागि गत सोमबार युवा नृत्य संघ नेपालको आर्थिक संयोजक चुडामणी फुयालको रोहबरमा रोशन गहतराज र नारायणी थापा सहितको समुहबाट प्रत्यक्ष सहभागी भएर पिडित समक्ष राहत बितरण गरिएको हो।

युवा नृत्य संघ नेपालबाट उठेको कुल रकमको ७०,००/- र समाजसेवी माधव त्रिपाठीको संयोजकत्वमा गरि करिव १ लाख बराबरको खाध्यन्न सामग्री संघले बितरण गरिएको आर्थिक संयोजक चुडामणी फुयालले बताउनुभयो। सोही ठाउमा अन्य राहत सामग्री पनि लगिरहेको समुहले युवा नृत्य संघलाइ ढुवानी सेवा बापत १ वटा बोलेरो गाडीको निशुल्क ब्यबस्था पनि गरेको थियो। जसमा मनिस कोईराला ,रञ्जित केसी ,उमेश गुरुङ ,मनोज कट्वाल, दामोदर भट्टराई (बद्री ), सिंह विक्रम पाण्डे, अनुप गुरुङ, कृष्ण रिजाल, मनिष डंगोल, सचेन्द्र सिह ठकुरी ले सहयोग गर्नुभएको हो।

करिव २५० घरधुरीलाइ बितरण गरिएको राहत सामग्रीको सम्पुर्ण समन्वय ललितपुर जिल्लाका शुरेस लामा लगायत विभिन्न वडाका जन प्रतिनिधिको प्रत्यक्ष सहभागितामा राहत बाडिएको थियो ।  युवा नृत्य संघ नेपालमा सहयोग गर्नुहुने नृत्यकर्मी एवम न्रोत्य निर्देशकहरुको नाम तथा रकम

सहयोगी हातहरु
1)ईमु योङहाङ 1000
2)रोचक थापा 2000
3)रोहित बस्नेत 3000
4)सुरज थापा 1500
5)सलिम खान 1500
6)बिक्रम गेलाल2000
7)केशव कोईराला 2500
8)पारस बस्ताकोटी 2000
9)अमित प्रसाई 2000
10)सरस्वती पोखरेल 2500
11)नारायणी थापा मगर 2000
12)रोसन गहतराज1500 + 4000 =5500
13)नहिम अलि 1000
14)राजु शेर्मा 2000
15)दिवस गिरी5000
16) प्रसान्त तामाङ 2000
17) दिलु सुनार1500
18) देवराज गुरुङ 2000
19)चुडामणि फुयाल 2000
20) दिपेश माझी 2000
21) छिरिङ लामा 2000
22) सुरज थापा मगर 3000
23) किशोर थापा 2000
24) मनी के राई2000
25) मनिश कटुवल 1000
26) बाबू सेन्चुरी1000
27) निरु फुयाल 1000
28) रञ्जना छाम्लुङ राई1500
29) मेलिना कार्की 1000
30) प्रविन भुजेल 1500
31)सुनिता गुरुङ मगर 500
31)अनसोनल गुरुङ 500
32)प्रभात श्रेष्ठ 1000
33)अभि वाग्ले 2000
34) नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखा परिवार 5005
35) कृष लिम्बू 1500
36) प्रनेश श्रेष्ठ 1500
37) रविन नेपाली 1500

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleनृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढी पिडित सहयोगार्थ रकम हस्तान्तरण
Next Article बाबा सिद्दिकाको हत्यापछी सलमानको सुरक्षा बढाइयो
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

२०८२ असार १४,

नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी

२०८२ जेष्ठ २०,

एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न

२०८२ जेष्ठ १५,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन

२०८२ बैशाख ३,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

२०८१ चैत्र २०,

नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी

२०८१ चैत्र ३,

Smart Kidz द्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

२०८१ पुष २९,

जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न

२०८१ पुष १,

एकलव्य शिक्षा सदन स्कुलले दिपावलि को अवसर पारि अन्तर सदन देउसि भैलो तथा रंगोलि कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य