Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ आश्विन १३,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ आश्विन १३,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ आश्विन १३,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ आश्विन १३,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»मुख्य समाचार»बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, ६८ जना अझै बेपत्ता

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, ६८ जना अझै बेपत्ता

0
By एनडिए संबाददाता on २०८१ आश्विन १३, मुख्य समाचार, समाचार
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 226

काठमाडौं । अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण देशभर १३३ जनाको मृत्यु भएको छ । बाढी पहिरो र डुबानमा परि देशभर ६८ जना बेपत्ता भएका छन् भने कम्तीमा एक सय जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सडक, पुल, विद्युतलगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ । उपत्यका बाहिर ९६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा १८ जना घाइते भएका छन् भने उपत्यकाबाहिर ८२ जना घाइते भएका छन् । उपत्यकामा २० जना बेपत्ता भएका छन् भने उपत्यकाबाहिर ४८ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको बताइएको छ ।
बाढी पहिरो र डुबानले देशभर एक सय ९५ घरमा क्षति पुगेको छ भने पाँच वटा पक्की पुल पनि बगाएको छ । नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ । मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन् । उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन् । पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ ।
बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन् । का ठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन् । बागमती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए ।जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ५४ वर्ष यताकै अधिक वर्षा भएको जनाएको छ । हिजो साँझबाट काठमाडौंमा वर्षा रोकिएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १३ सम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन र जोखिम औंल्याइएका स्थान हुँदै सडक यातायात सञ्चालन नगर्न अनुरोध गरेको थियो। तर त्यसलाई समेत बेवास्ता गरेर कतिपय स्थानमा सवारीसाधन चलाइएका थिए ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleराष्ट्रपती पौडेलद्वारा सुरेन्द्र र सुसनलाइ गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र बितरण
Next Article मैले किताब मात्र बेचिरहेको छैन: महाबिर पुन (बिचार)
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

२०८२ असार १४,

नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी

२०८२ जेष्ठ २०,

एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न

२०८२ जेष्ठ १५,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

एकलव्य शिक्षा सदन स्कुलले दिपावलि को अवसर पारि अन्तर सदन देउसि भैलो तथा रंगोलि कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

युवा नृत्य संघले गर्यो बाढी पिडितलाइ खाध्यन्न सहयोग

२०८१ आश्विन २२,

नृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढी पिडित सहयोगार्थ रकम हस्तान्तरण

२०८१ आश्विन २२,

नृत्य निर्देशक संघ नेपाल काठमाडौंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८१ आश्विन २०,

डि-डान गोकर्णेश्वर नगरले गर्यो बृहत् रक्तदान कार्यक्रम

२०८१ आश्विन १९,

दुर्गा भवानीको प्रतिमा अगाडि झिझिया नृत्यको रौनक

२०८१ आश्विन १९,

बाढी पहिरो पिडितको सहयोगको लागि युवा नृत्य संघ गठन

२०८१ आश्विन १४,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य