Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ असार १५,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ असार १५,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ असार १५,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ असार १५,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»Main Heading One»नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई
oplus_2

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

0
By एनडिए संबाददाता on २०८१ असार १५, Main Heading One, अन्तरास्ट्रिय, अर्थ-व्यापार, उत्प्रेरक, खेलकुद, ताजा अपडेट, पत्र पत्रिका, प्रदेश विशेष, मनोरन्जन, मुख्य समाचार, राजनीति, लुम्बिनी, वागमती, विचार, विज्ञान-प्रविधि, शिक्षा, समाचार, सम्पादकीय, साहित्य, सुदूरपश्चिम, सुनचांदी, स्वास्थ्य
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 186
oplus_2

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए। उनले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताए । उनले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए । उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । उनले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पु¥याउने गरी काम गर्नुपर्ने बताए ।

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने बताए ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleनगर सभामा बजेट प्रस्तुत
Next Article गृहमन्त्रीलाई क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न मा. ज्ञानबहादुर शाहीको चुनौती
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी

२०८२ असार १७,

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

२०८२ असार १४,

नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी

२०८२ जेष्ठ २०,

एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न

२०८२ जेष्ठ १५,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता

२०८२ बैशाख १०,

नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)

२०८१ चैत्र २४,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

जुगल नव गुरुकुल ISO CERTIFICATY बिध्यालय

२०८१ फाल्गुन १७,

अल्पाइन एकेडेमीको २८ औ अभिभावक दिवस सम्पन्न, वरिष्ठ गायक कुमार बस्नेत सम्मानित

२०८१ फाल्गुन १७,

फोडा मेटामोर्फिक एकेडेमीको सातौं वार्षिक उत्सव तथा पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन १७,

अल्पाइन एकेडेमीको २८औं स्थापना तथा अभिभावक दिवसको पहिलो चरण सम्पन्न

२०८१ फाल्गुन ११,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य