Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ चैत्र ३,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ चैत्र ३,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ चैत्र ३,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ चैत्र ३,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»नृत्य»नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी

नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी

0
By एनडिए संबाददाता on २०८१ चैत्र ३, नृत्य
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 390

काठमाडौं, नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिताको पहिलो संस्करणको उपाधी रिदिमा लामा र उपास्ना तामाङले जितेकी छिन।


टाइमलाइन स्कुल, नयाबस्तीको सभाहलमा आयोजित कार्यक्रमलाइ नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी र केके मिडिया हाउसको संयुक्त आयोजना गरिएको थियो। मंसिरबाट सुरु भएको यस नृत्य प्रतियोगितामा काठमाडौं जिल्लाभरीकै करिव ६ सय भन्दा बिध्यार्थीहरुले अडिसनमा भाग लिएका थिए। अडिसन राउण्ड, वर्कसप, मेगा, सेमी फिनाले हुँदै सिनियरमा १० जना र जुनियरमा ५ जना फाइनलमा पुग्न सफल भएको थियो।


नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी अध्यक्ष एवम कार्यक्रमको निर्देशक बाबू सेन्चुरीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम प्रमुख एवम नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सह-कोषाध्यक्ष केशब कोइरालाको सभापतीत्वमा आयोजित यस कार्यक्रममा भोटिङ सिस्टम नभएको आयोजक कमिटीले जानकारी दिनुभयो। प्रतिभालाइ पैसा सङ्ग तुलना गर्न नहुने जिकिर गर्दै नेपाल भरी सञ्चालन हुने यस्ता प्रतियोगितामा नो भोटिङ सिस्टम हुनुपर्ने कार्यक्रम सभापती कोइरालाले बताउनुभयो।


जुनियर तहमा कक्षा एलकेजी देखि १ र सिनियर तहमा कक्षा २ देखि ५ सम्मका बिध्यार्थीहरु २ तहमा बिभाजन गरी आयोजना गरिएको प्रतियोगितामा निर्णायकको रुपमा प्रकाश शर्मा, अभिषेक वाग्ले र अतिथी निर्णायकको रुपमा अभि लामा रहनुभएको थियो।

नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष एवम वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष एवम अन्तराष्ट्रीय नृत्य निर्देशक डा. आर.सी. कोइराला (रामचन्द्र), नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष सम्भु शाही, यसै गरि अतिथीहरुमा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला उपाध्यक्ष छिरिङ लामा, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला सचिव लक्ष्मी पुरी गुरुङ, का.स. सदस्य पुर्ण लामा, आशिष् रुम्बा, नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला अध्यक्ष नारायणी थापा मगर, तार्केश्वर नगर कमिटी अध्यक्ष टेक छिरिङ तामाङ, सचिव पारस अधिकारी, नागार्जुन नगर कमिटी अध्यक्ष राज श्रेष्ठ, नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला कमिटी नि. अध्यक्ष चुडामणी फुयाल, नेशनल डाइनामिक आर्ट्सका अध्यक्ष देवराज गुरुङ, नृत्य निर्देशक रबिता मगर, सरस्वती धिमाल, बिकास भारती लगायतको उपस्थिती रहेको थियो।

जुनियर तर्फ प्रथम स्थान: उपास्ना तामाङ, द्वितिय पुजा बस्नेत, तृतिय इभा राइले नगद पुरस्कार क्रमशः २०,१० र ७ हजार पाछ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाण-पत्र पनि हात पार्ने सफल भयो। त्यसै गरि चौथो र पाचौ स्थान हासिल गर्ने प्रतियोगिले समान रु पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र जित्न सफल भयो।
सिनियर तर्फ भने प्रथम स्थान: रिदिमा लामा, द्वितीय: सियना श्रेष्ठ तृतिय: सम्मानिमा बस्नेतले नगद पुरस्कार रु २०/१० र ७.५ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र साथै चौथो स्थानमा याना श्रेष्ठ र पाचौ स्थानले नगद पुरस्कार समान ५ हजार सहित ट्रफी मेडल र प्रमाण-पत्र हात पारीन। बिधागत उपाधीतर्फ उत्कृष्ट भेषभुषा आकृती श्रेष्ठले जिन्त सफल भइन।

कार्यक्रमलाइ हिमालय किचन मेडिकल कलेज, गुना फर्निचर र नृत्य निर्देशक संघ नेपाल युरोप शाखाका अध्यक्ष सुनिल गिरीले सहयोग गर्नुभएको थियो। कार्यक्रमलाइ निष्पक्ष ढंगले सञ्चालन गर्नका निमित्त आयोजक कमिटीमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य बुद्ध लामा, अनिल भुजेल र सन्देश तामाङले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleजुगल नव गुरुकुल ISO CERTIFICATY बिध्यालय
Next Article युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

२०८२ असार १४,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन

२०८२ बैशाख ३,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

२०८१ चैत्र २०,

Smart Kidz द्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

२०८१ पुष २९,

जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न

२०८१ पुष १,

अमेरिकामा गोबिन्द डान्स सेन्टरको देउसी भैलो साँझ

२०८१ आश्विन ३०,

युवा नृत्य संघले गर्यो बाढी पिडितलाइ खाध्यन्न सहयोग

२०८१ आश्विन २२,

नृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढी पिडित सहयोगार्थ रकम हस्तान्तरण

२०८१ आश्विन २२,

नृत्य निर्देशक संघ नेपाल काठमाडौंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८१ आश्विन २०,

डि-डान गोकर्णेश्वर नगरले गर्यो बृहत् रक्तदान कार्यक्रम

२०८१ आश्विन १९,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य