Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ आश्विन २०,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ आश्विन २०,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ आश्विन २०,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ आश्विन २०,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»नृत्य»नृत्य निर्देशक संघ नेपाल काठमाडौंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नृत्य निर्देशक संघ नेपाल काठमाडौंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0
By एनडिए संबाददाता on २०८१ आश्विन २०, नृत्य, मुख्य समाचार
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 263

काठमाडौं, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखा द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौं महानगपालिका वडा न. ६ मा अवस्थित वेलकम पाटि प्यालेसमा सम्पन्न कार्यक्रमको सभापतिमा काठमाडौं जिल्ला शाखाका कार्यवाहक अध्यक्ष सरस्वती पोखरेल रहनु भएको थियोे भने प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ रहनु भएको थियोे ।

विशेष अतिथि बरिस्ठ चलचित्र नृत्य निर्देशक तथा काठमाडौं जिल्ला शाखाका सल्लाहकार कमल राई रहनु भएको थियो । अतिथिहरुमा केन्द्रीय सह_कोषाध्यक्ष केशव कोईराला कार्यसमिति सदस्यहरुमा बुद्ध लामा ,महेन्द्र निरौला ,संगिता खड्गी,प्रमिला कार्की, वागमती प्रदेशका अध्यक्ष कल्पना राचल,सचिव पवि कर्माचार्य,सह_सचिव प्रनेश श्रेष्ठ, भक्तपुर जिल्ला शाखाका अध्यक्ष नारायणी थापामगर ,निवर्तमान अध्यक्ष चुडामणि फुयाल ,तारकेश्वर नगर कमिटीका अध्यक्ष टेक छिरिङ लामा ,सचिव पारस अधिकारी,गोकर्णेश्वर नगर कमिटीका सचिव अभि वाग्ले ,नागार्जुन नगर कमिटीका अध्यक्ष राज श्रेष्ठ ,सचिव खिम मगर, एनडिए डान्स स्टुडियोका अध्यक्ष देवराज गुरुङ ,समाजसेवी माधव त्रिपाठीको उपस्थित रहेको थियो ।

बाढीपीडितको सहयोगार्थ नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाको तर्फबाट युवा नृत्य संघ नेपालका आर्थिक संयोजक चुडामणि फुयाल लाई संघका कार्यबाहक अध्यक्ष सरस्वती पोखरेल र कोषाध्यक्ष निरु फुयालले रु ५००५ हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन संघका सह_सचिव लक्ष्मी पुरी ले गर्नुभएको थियो ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleडि-डान गोकर्णेश्वर नगरले गर्यो बृहत् रक्तदान कार्यक्रम
Next Article नृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढी पिडित सहयोगार्थ रकम हस्तान्तरण
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

२०८२ असार १४,

नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी

२०८२ जेष्ठ २०,

एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न

२०८२ जेष्ठ १५,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन

२०८२ बैशाख ३,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

२०८१ चैत्र २०,

नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी

२०८१ चैत्र ३,

Smart Kidz द्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

२०८१ पुष २९,

जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न

२०८१ पुष १,

एकलव्य शिक्षा सदन स्कुलले दिपावलि को अवसर पारि अन्तर सदन देउसि भैलो तथा रंगोलि कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य