Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ आश्विन ३०,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ आश्विन ३०,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ आश्विन ३०,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ आश्विन ३०,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»नृत्य»अमेरिकामा गोबिन्द डान्स सेन्टरको देउसी भैलो साँझ

अमेरिकामा गोबिन्द डान्स सेन्टरको देउसी भैलो साँझ

0
By एनडिए संबाददाता on २०८१ आश्विन ३०, नृत्य
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 183

काठमाडौं, अमेरिकामा गोविन्द डान्स सेन्टरले देउसी भैलो साँझ २०२४ आयोजना गर्दैछ।

नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा यही अक्टोबर १८ तारिख क्वाीन्समा अवस्थित गुल्सन टेरेशमा देउसी भैलो साँझ आयोजना गर्न लागेको हो। नृत्य निर्देशक राईले विगत २ बर्षदेखि अमेरिकाको न्यू योर्कमा रहेका नेपाली बालकालिकाहरुलाई नेपाली भाषा, संस्कार र संस्कृति झल्कने नेपाली नृन्य सिकाउँदै आएका छन्। नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र नेपाली पर्वबारे नयाँ पुस्तालाई जानकारी गराउनका लागि देउसी भैलो साँझ गर्न लागेको नृत्य निर्देशक राईले जानकारी दिए। कार्यक्रम डान्स सेन्टरमा नृत्य सिकेका बालबालिकाहरुको प्रस्तुति रहने छ। कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रमा चर्चित गायक गायिकाहरु विमल डाँगी, सपनाश्री परियार, रेश्मा सुनुवार, निशा सुनार लगायतको प्रस्तुति रहने छ।

नृत्य निर्देशक राईले सय भन्दा बढी नेपाली चलचित्रमा नृत्य निर्देशकको रुपमा काम गरिसकेका छन्। राईले निर्देशन गरेका गोर्खा पल्टन, बारुले कम्मर भाँचन, ढल्क्यो ढल्क्यो जोवन मेरो, ढल ढल जोवन छर लगायत गीत चर्चित छन्। कार्यक्रमको होष्ट कोरियोग्राफर तथा सञ्चारकर्मी विक्की पुलामी तथा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रियारानी लामाले गर्दैैछन्। कार्यक्रमको लागि विभिन्न व्यवसायी तथा संघसंस्थाले सहयोग गरेको निर्देशक राईले जानकारी दिए। कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनको लागि नृत्य निर्देशक राईले अनुरोध गरेको छ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleमहिला साफ च्याम्पियन खेल्न नेपाली टिम घोषणा
Next Article राष्ट्रिय भलिवलका कप्तान मानबहादुरले लिए सन्यास
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता

२०८२ असार १४,

एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

२०८२ बैशाख २८,

भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन

२०८२ बैशाख ३,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

२०८१ चैत्र २०,

नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी

२०८१ चैत्र ३,

Smart Kidz द्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

२०८१ पुष २९,

जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न

२०८१ पुष १,

युवा नृत्य संघले गर्यो बाढी पिडितलाइ खाध्यन्न सहयोग

२०८१ आश्विन २२,

नृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढी पिडित सहयोगार्थ रकम हस्तान्तरण

२०८१ आश्विन २२,

नृत्य निर्देशक संघ नेपाल काठमाडौंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८१ आश्विन २०,

डि-डान गोकर्णेश्वर नगरले गर्यो बृहत् रक्तदान कार्यक्रम

२०८१ आश्विन १९,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य